Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यस्तो सुन-चाँदीको बजारभाउ

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, १० : ४२ मा प्रकाशित

बुधबार यस्तो सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनकाे मूल्यमा सामान्य वृद्धि भएको छ । 
आज छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँमा काराेबार भएको थियो ।  

मंगलबार सुनको मुल्यमा एकैदिन प्रतितोला ३ हजार ४ सयले गिरावट गएको थियो ।

यस्तै तेजावी सुन प्रतिताेला ९४ हजरा ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

त्यसैगरी, चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला एक हजार २ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको