Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ०३ मा प्रकाशित

शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौं – साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनकाे मूल्यले बढेको  छ ।  

बिहिबार प्रतितोला प्रतिताेला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन शुक्रबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतिताेला ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी प्रतिताेला एक हजार २ सय २० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको