Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ बुधबारको सुन-चाँदीको बजारभाउ !

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १० : ३९ मा प्रकाशित

यस्तो छ बुधबारको सुन-चाँदीको बजारभाउ !

अर्थ संसार, काठमाडौं - आज बुधबार नेपाली बजार छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ६ सय कायम भएको छ ।

चाँदी आज प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको