Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १० : ५४ मा प्रकाशित

शुक्रबार पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौँ -  नेपाली बजारमा सुनको मूल्यले निरन्तर ओरालो यात्रा तय गरिरहेको छ । आज (शुक्रबार) पनि सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । 

शुक्रबार सुनकाे मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतिताेला ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी चाँदीकाे मूल्य पनि ताेलाकाे ५ रुपैयाँले घटेर प्रतिताेला एक हजार २ सय १० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको