Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको ४८ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १२ : २९ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको ४८ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता दुई कम्पनीका ४८ लाख ४० हजार ७३९ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार मेगा बैक लिमिटेडको हकप्रद सेयर  र एसबिएल डिबेन्चरको आइपिओ सूचिकृत भएको हो । 

मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता हकप्रद सेयर र एसबिएल डिबेन्चरको ३० लाख कित्ता आइपिओ सूचिकृत भएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको