Like us!
Follow us!
Connect us!
Watch us!

एफएनसिसिआइको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित कार्यकारिणी समितिको मतदाता नामावली सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १४ : ५३ मा प्रकाशित

एफएनसिसिआइको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित कार्यकारिणी समितिको मतदाता नामावली सार्वजनिक

अर्थ संसार, काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ)को आसन्न ५४ औं वार्षिक साधारण सभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित कार्यकारिणी समितिको उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

निर्धारित निर्वाचन कार्यक्रम अनुसार मङ्सिर ४ गते बिहिबार साँझ ५ बजेसम्म मनोनयन पत्र पेश गर्ने उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो  ।

मतदाता नामावली हेर्नुहोस्:

54agm_candidate_list.pdf

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको