Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०७७, ११ : ३७ मा प्रकाशित

आइतबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौँ -  आज (आइतबार) नेपाली बजारमा सुनकाे मूल्यले बढेको  छ ।

आइतबार सुनकाे मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो  । आज छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, आइतबार तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  छ  । 

त्यसैगरी, आइतबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ ।  चाँदी आज प्रतिताेला एक हजार २ सय १० रूपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको