Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार

सोमबार, ०८ मंसिर २०७७, ११ : ०१ मा प्रकाशित

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो  ।

यस्तै, तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ ।  

त्यसैगरी, चाँदी आज प्रतिताेला एक हजार २ सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको