Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला १८ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, १० : ५८ मा प्रकाशित

प्रतितोला १८ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १८ सयले घटेर ९२ हजार ५  सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो  । यस्तै, तेजावी सुनको  पनि प्रतितोला १८ सयले नै घटेर मूल्य ९२ हजारमा कारोबार भइरहेको  छ ।  

त्यसैगरी, चाँदी आज प्रतिताेला ४० रुपैयाँले घटेर एक हजार १ सय ८० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको