Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ बिहिबारको सुन चाँदीको बजारभाउ

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १० : ५६ मा प्रकाशित

यस्तो छ बिहिबारको सुन चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं - नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५  सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो  । 

यस्तै, तेजावी सुन प्रतितोला  ९१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
त्यसैगरी, चाँदी आज प्रतिताेला एक हजार १ सय ७५  रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । 

महासंघकाे महासंग्रामः केन्द्रीय सदस्य उम्मेदवार बाेदनाथ दवाडीसँग कुराकानी। FNCCI Election। Bodhnath

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको