Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ  ?

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, १३ : ११ मा प्रकाशित

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ  ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनमा सामान्य अंकले गिरावट आएको छ  । शुक्रबार सुनकाे मूल्यमा सामान्य गिरावट आएको हो।

शुक्रबार सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतिताेला ९१ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार एक सय ६५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको