Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफले गर्यो लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १० : ३१ मा प्रकाशित

प्राइम लाइफले गर्यो लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

 अर्थ संसार, काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्सले  लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश सेयरधनीले पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको