Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक सभा कहिले ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०९ : १४ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ११औ वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा होटल पुजन, वीरगंजमा पौष ४ गते शनिबार बिहान १० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्र्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारीत गरिनुका साथै सोहि अवाहिको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, सोवाही अवधिसम्मको नगद प्रवाहको विवरण पारित गरिनेछ ।

कम्पनीले सार्वजनिक गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको