अर्थ संसार, काठमाडौं - लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेराउ गरेका  छन् । लगानीकर्ताहरुले ब्रोकर कमिसनको विरोध गर्दै आज बिहान ११ बजे जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका हुन्  । चर्काे कमिसनलाई घटाई ०.२५ प्रतिशतमा झार्नु पर्ने माग लगानीकर्ताहरुको रहेको छ ।  सेयर किन्दा र बेच्दा दुवैमा चर्को ब्रोकर कमिसन तिर्नुपर्ने बाध्यतालाई हटाउनका लगानीकर्ता एकजुट भई नियामक निकाय  सेबोन घेर्नु परेको उनीहरुले बताएका छन् । 
तस्वीरमा हेर्नुहोस् :-
 






 
 
 
 
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस