Like us!
Follow us!
Connect us!
Watch us!
फोटो कथा

ब्रोकर कमिसनको विरोधमा लगानीकर्ताले घेरे सेबोन

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, ११ : ४४ मा प्रकाशित

ब्रोकर कमिसनको विरोधमा लगानीकर्ताले घेरे सेबोन

अर्थ संसार, काठमाडौं - लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेराउ गरेका  छन् । लगानीकर्ताहरुले ब्रोकर कमिसनको विरोध गर्दै आज बिहान ११ बजे जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गरेका हुन्  । चर्काे कमिसनलाई घटाई ०.२५ प्रतिशतमा झार्नु पर्ने माग लगानीकर्ताहरुको रहेको छ ।  सेयर किन्दा र बेच्दा दुवैमा चर्को ब्रोकर कमिसन तिर्नुपर्ने बाध्यतालाई हटाउनका लगानीकर्ता एकजुट भई नियामक निकाय  सेबोन घेर्नु परेको उनीहरुले बताएका छन् । 

तस्वीरमा हेर्नुहोस् :-

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको