Like us!
Follow us!
Connect us!
Watch us!

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टाछुट्टै क्याटागोरीमा सेल

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, १६ : १४ मा प्रकाशित

भोली ग्यापुको १२:१२ लाइभ सेल, हरेक घण्टा छुट्टाछुट्टै क्याटागोरीमा सेल

 अर्थ संसार, काठमाडौं - ग्यापु मार्केटप्लेसले भोली शनिबार १२:१२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँसो १२ बजेदेखि बेलुका १२ बजेसम्म उक्त सेल चल्नेछ ।

 ग्यापुले हरेक घण्टा छुट्टाछुट्टै क्याटागोरीका सामान सेलमा राख्नेछन् । उक्त सेलबारे  ग्राहकले ग्यापुको फेसबुक पेज लाइभ मार्फत थाहा पाउनेछन् । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ(सेवा मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको