Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकले घोषणा गर्यो नगद र बोनस सहितको लाभांश

अर्थ संसार

मंगलबार, ३० मंसिर २०७७, १० : ४१ मा प्रकाशित

लक्ष्मी बैंकले घोषणा गर्यो नगद र बोनस सहितको लाभांश

लक्ष्मी बैंक लिमिटेडले लाभांश घाेषणा गरेको छ  ।

बैंककाे हिजाे (मंसिर २९ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

5fd842b71cb96.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको