अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।  नेप्सेको अनुसार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर सूचिकृत भएको हो । 

नेप्सेमा रिडी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीका २  लाख ६५ हजार ५५९ कित्ता सेयर  र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । 

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस