Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, ११ : १९ मा प्रकाशित

सोमबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार, काठमाडौँ - आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ९४ सय ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, सोमबार चाँदी प्रतिताेला  ४० रुपैयाँले एक हजार ३ सय २० रूपैयाँमा कारोबार  महासंघले जनाएकाे छ । आइतबार चाँदी प्रतिताेला एक हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको