अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई साधारण सेयर (आईपिओ) निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले पुस १० गते शुक्रबार आईपिओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डको स्वीकृतिसँगै अब बैंकले एक सय रुपैयाँ अंकित दरका ८ अर्ब बराबरको ८ करोड कित्ता सेयर आईपिओ निष्काशन गर्ने छ । बैंकको यो आइपिओ हालसम्म कै ठुलो हो ।
बैंकले आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त छ । हाल चुक्ता पुँजी १२ अर्ब रहेकोको बैंकको आईपिओ निष्काशनपछि पुँजी २० अर्ब पुग्ने छ ।
सरकारले पर्यटनलाई छुट्टाएको १.५० खर्बको बजेट तुरुन्त लागू गर्नपर्छ | Dr. Dhananjay Regmi | CEO
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस