Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनकाे मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

सोमबार, १३ पुस २०७७, १२ : ५५ मा प्रकाशित

सोमबार सुनकाे मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

आज (सोमबार) नेपाली बजारमा सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।

सोमबार सुनकाे मूल्य ताेलामा ७ सय रुपैयाँले बढेर  प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ७ सय रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार एक हजार २ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी पनि ताेलाकाे ३५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय १५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको