Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, सेयरधनीमा छायो निराशा

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, १० : ३२ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, सेयरधनीमा छायो निराशा

काठमाडौं– युनाइटेड इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले माघ ७ गते होटल हिमालय, कुपण्डोल, ललितपुरमा बोलाएको हो ।

  साधारणसभाले भने सेयरधनीलाई निराशा बनाएको छ । २६ वर्षको यात्रामा आइपुग्दा कम्पनीले सेयरधनीलाई बिना लाभांश साधारणसभा बोलाएपछि सेयरधनी निराशा भएका हुन् ।  त्यसैले हरेक वर्ष यस कम्पनीको साधारणसभामा सेयरधनीले संचालक र व्यवस्थापनमाथि प्रश्न चिन्ह खडा गर्दै हँगामा मच्चाउँदै आएको छन् ।  

सूचना यस प्रकारको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको