Like us!
Follow us!
Connect us!
Watch us!

भोली शनिबार बैंकका सबै शाखा खुल्ला रहने

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, ११ : ४८ मा प्रकाशित

भोली शनिबार बैंकका सबै शाखा खुल्ला रहने

भोली शनिबार बैंक तथा बित्तिय संस्थाका राजस्व संकलन गर्ने काउन्टर र शाखाहरु खुल्ला राख्न राष्ट्र बैंकले सम्पर्ण बैंक तथा बित्तिय संस्थाहरुलाई सर्कुलर जारी गरेको छ । 

पुस मसान्त सम्म राजस्व संकलनको अन्तिम मिती भएकाले भोली पुस २५ गते सनिबार पनि राजस्व बुझ्ने प्रयोजनका लागि  राजस्व कारोबार गर्ने बैंक तथा बित्तिय संस्थाका सम्पुर्ण शाखा तथा काउन्टर एबम् बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस समेत खुल्ला राख्न भनिएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले बिहिबार एक सूचना जारी गर्दै यस्तो सर्कुलर जारी गरेको हो । 
 

5ff7f7adad64e.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको