Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थानले गर्यो लाभांश प्रस्ताव

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १० : ३४ मा प्रकाशित

निर्धन उत्थानले गर्यो लाभांश प्रस्ताव

निर्धन उत्थान लघुवित्त बित्तिय संस्थाले सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । 

संस्थाको पुस २४ गतेको संचालक समितीको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले २०७७ असार मसान्त सम्म कायम चुत्ता पुँजी १ अर्ब ५० करोड को १३.६८ प्रतिशतले हुन आउने रकम बराबरको लाभांश प्रस्ताव गरिएको संस्थाले जनाएको छ । संस्थाले १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ वितरणका लागि प्रस्ताव गरेको हो ।

उत्त लाभांश राष्ट्र बैंकबाट स्विकृती भई साधारण सभाबाट पारित भएपछी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ । 
 

5ffa87df86d16.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको