Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको साधारण सभा चैत्र मसान्त सम्ममा !

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, ११ : ०९ मा प्रकाशित

जानकी फाइनान्सको साधारण सभा चैत्र मसान्त सम्ममा !

जानकी फाइनान्स लिमिटेडले कमपनीको गत आर्थिक बर्षको साधारण सभा पुस मसान्त सम्ममा सम्पन्न गर्न नसक्ने भएको छ । 

कम्पनीले सोमबार कम्पनी रजिष्ट्रारको कार्यलयलाई एक पत्र लेख्दै कम्पनीको बाह्य लेखा परिक्षणकार्यमा प्राविधीक कारणले ढिलाइ भएको भन्दै आर्थिक बर्ष २०७६÷०७७ को साधारण सभा पुष मसान्त सम्म सम्पन्न गर्न नसकिने भन्दै चैत्र मसान्त सम्ममा सम्पन्न गर्ने जानकारी गराएको हो । 

5ffd32ea791fe.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको