Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको कार्यालय खुमलटारमा सर्याे

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १७ : १५ मा प्रकाशित

धितोपत्र बोर्डको कार्यालय खुमलटारमा सर्याे

नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुर खुमलटारमा सरेकाे छ । 

बोर्डले एक सूचना प्रकाशन गर्दै ललितपुरको जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे परिसरमा रहेकाे नेपाल धितोपत्र बोर्डको कार्यालय माघ १ गतेबाट ललितपुर महानगरपालिका वडा नं.-१५, खुमलटार स्थित एक्जोटिक ओरिएन्टल क्राफ्ट्सको स्वामित्वमा रहेको भवनमा स्थानान्तरण हुने जनाएको छ ।

बाेर्डले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

 

5ffd888d9c74d.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको