Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको सर्वसाधारण सेयरधनी तर्फबाट २ संचालक नियुक्त

अर्थ संसार

बुधबार, २९ पुस २०७७, १४ : ५१ मा प्रकाशित

एभरेष्ट बैंकको सर्वसाधारण सेयरधनी तर्फबाट २ संचालक नियुक्त

एभरेष्ट बैंक लिमिटेडको सर्वसाधारण सेयरधनी समूहका तर्फबाट २ जना संचालक नियुक्त भएका छन् ।  सर्वसाधारण सेयरधनी समूहका तर्फबाट नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ नियुक्त भएका हुन् । 

बैंकको  पौष २७ गते सोमबार सम्पन्न २६औं वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट निर्विरोध निर्वाचित गरेको हो । 

5ffeb837bb5bc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको