Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा  १ करोड ८४ लाख बोनस सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, १४ : १८ मा प्रकाशित

नेप्सेमा  १ करोड ८४ लाख बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनआइसि एशिया बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।  


स्टकका अनुसार कम्पनीको १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । 

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र 1 प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्दैछ । 

 उक्त बोनस साधारणसभा र राष्ट्र बैंकबाट पारित भइसकेको छ । 

600153f89a62b.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको