Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, ११ : ४५ मा प्रकाशित

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

आज आइतबार सुनको मूल्य ओरालो लागेको छ । 

आज सूनको मूल्य ७०० रुपैयाँले घटेको छ । यो संगै आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० र तजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुन व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुनको मूल्य ४०० रुपैयाँले बढेर छापावाल सुन ९२ हजार ५०० र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो  ।

आज सुनको मूल्य घटेसंगै चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । यो गिरावटसंगै चाँदीको मूल्य १ हजार २३० रुपैयाँ कायम भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको