Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको लाभांश सेयरधनीको बैंक खातामा जम्मा

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १४ : २६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको लाभांश सेयरधनीको बैंक खातामा जम्मा

मुक्तिनाथ विकास बैंक लिमिटेडले नगद लाभांश आफ्ना सेयरधनीहरूको बैंक खातामा जम्मा गरेकाे छ ।

बैंककाे पाैष २५ गते सम्पन्न भएकाे १४औं वार्षिक साधारण सभाले पारित गरेकाे बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ४.२५७४ प्रतिशत नगद लाभांश पाैष १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

बैंकले हालसम्म आफ्नाे सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गरी आफ्नाे लाभांश प्राप्त गर्नका लागि आग्रह गरेकाे छ ।

 

6003f8c756871.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको