Like us!
Follow us!
Connect us!
Watch us!

भारतले आजदेखि नेपालसहितका देशलाई कोरोना भाइरस खोप उपलब्ध गराउने

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १२ : ०२ मा प्रकाशित

भारतले आजदेखि नेपालसहितका देशलाई कोरोना भाइरस खोप उपलब्ध गराउने

भारतले आजदेखि  नेपालसहित विभिन्न छिमेकी देशहरूलाई कोरोना भाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भुटान, माल्दिभ्स, बङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट कोरोना भाइरस खोप अनुदानमा वितरण गरिने जनाएको छ। 

यद्यपी नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ त्योबारे भने खुलिसकेको छैन। अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको