Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु क्यापिटलको “प्रभु दाई”अनलाइन सेवा सञ्चालन

अर्थ संसार

सोमबार, १२ माघ २०७७, १७ : ०१ मा प्रकाशित

प्रभु क्यापिटलको “प्रभु दाई”अनलाइन सेवा सञ्चालन

प्रभु क्यापिटल लिमिटेडले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि आजदेखि “प्रभु दाई”अनलाइन सेवा शुरु गरेको छ । 

सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा (PortfolioManagement Service), अनलाईन डिम्याट खाता सम्बन्धी सेवा (OnlineDemat Account),  क्यापिटलको प्रोडक्ट तथा सेवाहरु (Product & Services)सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचना (News & Notice) को जानकारी ग्राहकहरुले सहज रुपमा पाउनुका साथै लागि क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ ।

साथै प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्रीबनाई ग्राहकहरुको सेवा समयमा नैं प्रदान गर्न समेत प्रतिवद्ध रहेको जानकारी गराउदछौं ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको