Like us!
Follow us!
Connect us!
Watch us!

आमहड्ताल निरीक्षण गर्न माधव नेपाल स्कुटीमा सरर

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १२ : ४३ मा प्रकाशित

आमहड्ताल निरीक्षण गर्न माधव नेपाल स्कुटीमा सरर

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीको आयोजनामा जारी आमहड्तालको निरीक्षण गर्न आफ्ना सहयोगीका साथमा स्कुटरमा निस्किएका छन्।

प्रचण्ड नेपाल समूहले सरकाले संवैधानिक परिषदमा गरेको नियुक्तिको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो। त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन्।

काठमांडौमा आम जनताले बन्दको भद्र अवज्ञा गर्दै कतिपय ठाउहरुमा व्यापार व्यावसाय संचालनका साथै सवारीसाधनहरु पनि चलाइरहेको देखिन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको