Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इदी-मर्दीको संचालकमा केसी नियुक्त

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १३ : १७ मा प्रकाशित

युनाइटेड इदी-मर्दीको संचालकमा केसी नियुक्त

युनाइटेड इदी-मर्दी एण्ड आर.बि हाइड्रोपावर लिमिटेडको संचालक पदमा प्रकाश केसी नियुक्त भएका छन् ।

हिजो (माघ २१ गते, बुधबार) बसेको संचालक समितिको बैठकले केसीलाई नियुक्त गरेको हो ।

कम्पनीले नेप्सेमा एक सूचना प्रकाशन गर्दै उनलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपले चलन गरिएको जनाएको छ ।
 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

601ba4da7e54f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको