Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १६ : ०९ मा प्रकाशित

सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता मख्खै !

आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।

बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ मा पुगेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो ।

यस्तै सेन्सेटिभ परिसूचक १.६६ अंकले घटेर ४६३.४७ मा पुगेको छ । कूल २०६ वटा कम्पनीकाे एक कराेड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँको कारोबार भएकाे छ । 

सेयर बजार घट्दा पनि चन्द्रागिरी हिल्स लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, नबिल बैंक लिमिटेड, साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, सेन्चुरी कमर्सियल बैंक लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् । 

यी हुन् बिहिबार सर्वाधिक नाफा कमाउने १० कम्पनी:
 

60250a5a1d149.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको