Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, ११ : ३४ मा प्रकाशित

हिमालयन इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस सेयर कति ?

हिमालन जनरल इन्स्योरेन्स कम्पनीले ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । 

हिजो फागुन ३ गते बसेको कम्पनी सञ्चालक समितिको  बैठकले लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृती भएर आगामी १९ औं साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको