Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन लाइफ हाइड्रोको आईपीओको नतिजा अर्थसंसारमा, यसरी हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १३ : ३४ मा प्रकाशित

ग्रीन लाइफ हाइड्रोको आईपीओको नतिजा अर्थसंसारमा, यसरी हेर्नुहोस्

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)को नतिजा सार्वजनिक भएको छ । 

उक्त आईपीओको नतिजा अर्थसंसारबाटै हेर्न सकिनेछ । नतिजा हेर्नको लागि सर्वप्रथम www.arthasansar.com लगिन गरी अर्थसंसारको गृहपृष्ठको सबैभन्दा माथि रहेको IPO RESULT मा क्लिक गर्नुहोस् । त्यसपछि आईपीओको नतिजा ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड छनौट गरि हितग्राही खाता नम्बर (BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिनेछ । 

ग्रीन लाइफको आइपिओ बाँडफाँड सम्पन्न: भाग्यमानी २ जनाले पाए ११ कित्ता

कम्पनीले माघ २३ गते, शुक्रबारदेखि  माघ २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर  (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे । 

आईपीओको लगानीकर्तालाई ३००% सम्म बोनस सेयर दिन सक्ने अबस्थामा छौंः कृष्णप्रसाद न्यौपाने

How to Buy & Sell shares In Secondary Market? IPO दोस्रो बजारमा बेच्ने तरिका | Ch -1| Sharemantra

TMS टिएमएसबाट सेयर बजारमा कसरी सेयर कारोबार गर्ने ? | Ch -2 | Sharemantra

 

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको