Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य बजारमा यी ११ कम्पनीका लगानीकर्ता  मख्खै

अर्थ संसार

आइतबार, १६ फागुन २०७७, १५ : १९ मा प्रकाशित

राताम्य बजारमा यी ११ कम्पनीका लगानीकर्ता  मख्खै

आज आइतबार सेयर बजार राताम्य बनेको छ । नेप्से परिसुचक ७९.७४ अंकले घटेर २४७४.३९ को बिन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स पनि १४.५३ अंकले घटेर ४४७.२७ को बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आज नेप्सेमा सुचिकृत २८२ कम्पनीहरु मध्य जम्मा ११ कम्पनीको मात्र सेयर मूल्य बृद्धि भएको छ । आज सबैभन्दा सेयर मूल्य बृद्धि हुने कम्पनीमा चन्द्रागिरी हिल्स कम्पनी रहेको छ । आज कम्पनीको सेयर मूल्य ९.८१ प्रतिशतले बृद्धि भएर ४१४     रुपैयाँ कायम भएको छ । 

आज सेयर मूल्य बृद्धि हुने अन्य कम्पनीहरुमा सिटिजन म्युचुअल फन्ड २,शिखर लाइफ इन्स्योरेन्स, एनआइसी एसिया डिबेन्चर २०८२, एनआइसी एसिया डिबेन्चर २०८१,एनएलजी इन्स्योरेन्स,प्रभु बैंक डिबेन्चर २०८४, सगरमाथा इन्स्योरेन्स,लक्ष्मि उन्नती कोष,सनराइज बैंक डिबेन्चर २०८० र एसबिएल डिबेन्चर २०८० रहेकाछन् । 

603b67dd6c125.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको