Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १५ : ११ मा प्रकाशित

दोहोरो अंकले बढेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार

आज (सोमबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज सेयर बजारले उकालो यात्रा तय गरेको हो  । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार  आज नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ । नेप्से १.६४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.४७  अंकले बढेर ४५३.७५ मा पुगेको छ ।

कूल २०९ वटा कम्पनीकाे एक कराेड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६  हजार ८ सय ३१ रुपैयाँको कारोबार भएकाे छ । कारोबार रकममा भारी गिरावट आएको हो ।

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १३ उपसमूहहरुमा १३ वटै कम्पनीको सेयर बढेको छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे ४४  कराेड ४८ लाख ५२ हजार रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे हाे ।

आजकाे सेयर तालिका हेर्नुहोस् :
 

603cb427b6618.JPG 603cb42c204d9.JPG 603cb42eaca83.JPG 603cb433a49ce.JPG 603cb433f212e.JPG 603cb43412918.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको