Like us!
Follow us!
Connect us!
Watch us!

सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन : घट्यो बोनस

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १६ : ४५ मा प्रकाशित

सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन : घट्यो बोनस

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।

संस्थाले यसअघि ९.११ प्रतिशत बोनस शेयर र ०.४७९४८८७०४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीकाे लागि पेश गरेकाेमा बैंककाे निर्देशन अनुसार संस्थाले नयाँ लाभांश प्रस्ताव गरेको हो ।

अब संस्थाले ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603f6d2f530eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको