Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सारथी नेपाल लघुवित्तको हकप्रद सूचिकृत

नेप्से

मंगलबार, ०८ असार २०७८, १३ : ०९ मा प्रकाशित

नेप्सेमा सारथी नेपाल लघुवित्तको हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार संस्थाकाे ४ हजार एक सय ९९ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । उक्त सेयर संस्थाले लिलामी मार्फत् बिक्री गरेकाे पुरानाे हकप्रद हाे ।

60d1918372e1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको