Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको सचिवमा समिक्षा खतिवडा

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १५ : ४७ मा प्रकाशित

ङादी ग्रुप पावरको सचिवमा समिक्षा खतिवडा

ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सचिवमा समिक्षा खतिवडा नियुक्त भएकी छिन् ।

कम्पनीकाे फागुन २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीकाे कम्पनी सचिवमा समिक्षा खतिवडालाई नियुक्त गरिएकाे कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ । यसअघिका कम्पनी सचिव टंक प्रसाद रेग्मीले राजिनामा दिएका हुनाले कम्पनीले समिक्षा खतिवडालाई सचिवमा नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6042026965ef3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको