Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्टको आईपीओको मूल्य ७५० ठिक ! बुक बिल्डिङ विधि भनेको के हो ?

अर्थसंसार

शुक्रबार, २८ फागुन २०७७, ०८ : ०९ मा प्रकाशित

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ बिधिबाट सर्वसाधारण सेयर (आईपीओ)  जारी गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ भनिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निश्कासनको लागि प्रक्रिया थालिसकेको छ । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको आइपिओ जारी हुँदै आएकोमा सर्वोत्तम सिमेन्टले आईपीओ प्रतिकित्ता ७५० रुपैयाँ तोकेपछि लगानीकर्ताहरुले आईपीओ मूल्य बढी भयो भन्दै आवाज उठाउँदै आएका छन् ।

कम्पनीको अनुसार संस्थागत लगानीकर्ताहरुका लागि ७५० रुपैयाँ मूल्य तोकिएको छ भने सर्वसाधारण लगानीकर्ताहरुले भने संस्थागत लगानीकर्ताहरुलाई पर्ने मूल्य भन्दा १० प्रतिशत कम अर्थात ६७५ रुपैयाँ पर्ने छ । 

आईपीओको प्रतिकित्ता मूल्य ७५० किन ?  भन्ने सन्दर्भमा विभिन्न तथ्यहरु अघि सारेको छ ।  हेरौं भिडियोमा ।

 बुक बिल्डिङ विधि भनेको के हो ?   हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको