सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ बिधिबाट सर्वसाधारण सेयर (आईपीओ) जारी गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ भनिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निश्कासनको लागि प्रक्रिया थालिसकेको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको आइपिओ जारी हुँदै आएकोमा सर्वोत्तम सिमेन्टले आईपीओ प्रतिकित्ता ७५० रुपैयाँ तोकेपछि लगानीकर्ताहरुले आईपीओ मूल्य बढी भयो भन्दै आवाज उठाउँदै आएका छन् ।
कम्पनीको अनुसार संस्थागत लगानीकर्ताहरुका लागि ७५० रुपैयाँ मूल्य तोकिएको छ भने सर्वसाधारण लगानीकर्ताहरुले भने संस्थागत लगानीकर्ताहरुलाई पर्ने मूल्य भन्दा १० प्रतिशत कम अर्थात ६७५ रुपैयाँ पर्ने छ ।
आईपीओको प्रतिकित्ता मूल्य ७५० किन ? भन्ने सन्दर्भमा विभिन्न तथ्यहरु अघि सारेको छ । हेरौं भिडियोमा ।
बुक बिल्डिङ विधि भनेको के हो ? हेरौं भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस