Like us!
Follow us!
Connect us!
Watch us!

सर्बोत्तम सिमेन्टको ६० लाख कित्ता आईपीओ एजिएमबाट पारित

अर्थ संसार

विहीबार, १० असार २०७८, १९ : ०६ मा प्रकाशित

सर्बोत्तम सिमेन्टको ६० लाख कित्ता आईपीओ एजिएमबाट पारित

विशेष साधारणसभाले सर्बोत्तम सिमेन्टको बोनस सेयर तथा लाभांश पारित भएको छ । बिहीबार सम्पन्न साधारणसभाले  आ.व.२०७६/०७७ सम्मको मूनाफावाट हालको चुक्ता पुँजी को १९ .११८ प्रतिशत बोनस  शेयर तथा कर प्रयोजनका लागि  १.००६ प्रतिशत नगद लाभांश पारित भएको हो । 

यस्तै संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनूपात ८७.१०: १२.९० हुने गरी मिलान गर्ने । यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने जनाइएको छ । यस्तै कम्पनिको अधिकृत पुँजी रु ५ अर्व र जारी पुँजी रु ४,अर्व ६५ करोड हुने जनाइएको छ । 

Book Building विधि भनेको के हो ? Sarbottam Cement ले किन रु ७५०मा IPO जारी गर्दै छ? Ch-5।Sharemantra

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको