Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

आइतबार, ०१ चैत्र २०७७, १५ : ०४ मा प्रकाशित

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजार राताम्मै भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ मा पुगेको छ । नेप्से २.०८ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १०.१० अंकले घटेर ४३५.१३ मा पुगेको छ ।

त्यसैगरी, आइतबार घटेको बजारमा क्रमश: चन्द्रागिरि हिल्स लिमिटेड, अपर तामाकाेशी, पञ्चकन्या माई हाइड्राेपावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेड, रैराङ हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक सेयर, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् । 

604dd72f9b058.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको