Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाख ९२ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, ०७ बैशाख २०७८, १३ : ४८ मा प्रकाशित

नेप्सेमा ३ लाख ९२ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साधना लघुवित्त वित्तीय संस्था लिमिटेड को बोनस सेयर सूचिकृत भएको छ । संस्थाको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

संस्थाको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको