Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको ऋणपत्र रजिष्ट्रार चयन

अर्थ संसार

शुक्रबार, १० बैशाख २०७८, १० : ५१ मा प्रकाशित

प्राइम कमर्सियल बैंकको ऋणपत्र रजिष्ट्रार चयन

प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले एक सुचना प्रकाशन गर्दै बैंकको "८.७५% प्राइम डिबेन्चर २०८५" कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

अब उप्रान्त संस्थाकाे ऋणपत्र रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

6082564175d66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको