Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाख ३२ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १४ : ०४ मा प्रकाशित

नेप्सेमा ३ लाख ३२ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस वितरण गर्ने प्रसव गरेको थियो । सोहि बोनस नेप्सेमा सूचिकृत गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको