नेपाली बजारमा आज (मंगलबार) पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।
मंगलबार सुनकाे मूल्य  ताेलामा २ सय रूपैयाँले बढेर  प्रतितोला ९० हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे २ सय रूपैयाँले नै बढेर  प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । 
त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलाकाे २५ रुपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस