Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको साधारण सभा रद्द !

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, ०७ : १५ मा प्रकाशित

नाडेप लघुवित्तको साधारण सभा रद्द !

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा रद्द भएको छ  । संस्थाले वैशाख १७ गते सूचना प्रकाशन गर्दै जेठ ७ गते शुक्रबारका लागि छैटौं साधारण सभा आह्वान गरेको थियो  ।

संस्थाले आज बिहिबार एक सूचना प्रकाशन गर्दै विशेष कारणबस अर्को सूचना प्रकाशित नभएसम्मको लागि साधारण सभा रद्द गरिएको जनाएको छ  । यद्यपि संस्थाले कारण भने खुलाएको छैन ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

6093479e885e0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको