Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, ११ : ३४ मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज (बिहीबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । चाँदीकाे मूल्य भने घटेकाे छ ।

बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर  प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार एक सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको